Friday, March 6, 2026
53.4 F
Washington DC.

रुसी वागनर लडाकुद्वारा बखमुतलाई कब्जा गरेको दाबी

सम्बन्धित लेखहरु

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री...

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार...

Share

वागनरका प्रमुख येभगेनी प्रिगोजिनले सोमबार शहरको प्रशासनिक भवन रुसी नियन्त्रणमा रहेको दाबी गर्दै बखमुतलाई “कानूनी अर्थमा” कब्जामा लिएको बताएका छन् ।

“कानुनी अर्थमा, बखमुतलाइ लिइएको छ,” वागनरका प्रमुख येभगेनी प्रिगोजिनले सोमबार अनलाइन सेवा टेलिग्राममा भनेका छन् ।

युक्रेनी सेनाले यसअघि बखमुतलाई “होल्ड” गरिरहने बताएको थियो। यद्यपि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले “कठिन” अवस्थालाई स्वीकार गरेका थिए।

वागनरका प्रमुख प्रिगोजिनका अनुसार युक्रेनी सेनाले “पश्चिमी क्षेत्रहरूमा ध्यान केन्द्रित गरिरहेको थियो”। उनका अनुसार सहरको प्रशासनिक भवन रुसी नियन्त्रणमा थियो ।

टेलिग्राम पोस्टको साथमा रहेको भिडियोमा, वागनरका प्रमुखले आइतवार सेन्ट पिटर्सबर्ग क्याफेमा बम आक्रमणमा मारिएका रूसी सैन्य ब्लगर भ्लाडलेन टाटारस्कीको सम्मानमा शिलालेखसहित रूसी झण्डा बोकेको देख्न सकिन्छ।

अन्य पोस्टहरु:

थप सामाग्री

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा मूख्य अंश ...

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको छ। मेयर शाहले सामाजिक सञ्जालमा...

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको क्षेत्रमा रोकिएको उक्त ट्रकमा विशेष...

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुडाल र न्यायाधीश श्री तिल प्रसाद श्रेष्ठको...

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा मुद्दा दायर गरिएको छ। सरकारको प्रारम्भिक दबाबका बाबजुद महान्यायाधिवक्ता कार्यालयको हस्तक्षेपपछि...