Friday, March 6, 2026
62.1 F
Washington DC.

अमेरिकाको तल्लो सदनकोलागि सभामुखको निर्वाचन- कसैको बहुमत आएन, पूर्व राष्ट्रपति डोनाल्ड ट्र्म्पले ल्याए जम्मा १ भोट

सम्बन्धित समाचार

यतिवेला हामी अमेरिकाको तल्लो सदनका लागि सभामुखको निर्वाचनको ११औ पटकको निर्वाचन परिणाम हेर्दैछौ।

विगत तिन दिन देखिको निर्वाचनमा निर्णय नभएपछी पुन दशौं पटकको निर्वाचनमा रिपव्लिकनका म्याक्यार्थी पराजित भए, अर्थात चाहिने वहुमत ११८ ल्याउन सकेनन। त्यसैलै पुन ११ औ पटकको निर्वाचन भएको हो।

अमेरिकाको तल्लो सदनको सभामुखकालागी आज बुधवार राती ११औ पटकको निर्वाचन सम्पन्न भएको छ। रिपव्लिकनका उम्मेद्वार म्याकार्थिले चाहिने बहुमत २१८ ल्याउन नसकेर निरन्तर हार व्यहोरेका छन। उता, डेमोक्रेटका जेफरिसले निरन्तर म्याकार्थिलाई टक्कर दिइ बहुमत ल्याउन रोक्न सफल भएका छन।

११औ पटककोमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प समेत उम्मेद्वार भएका थिए। खेल रोमान्चक भएको थियो। रिपव्लिकनबाट दुई उम्म्देवार उठेका थिए। ट्रम्पले जम्मा १ भोट पाए भने उनैका दलका म्याकार्थिले पाए २०० मत। उता, एघारौं पटक पनि डेमोक्रेटका जेफरिजले जित्न दिएका छैनन। उनले एघारौ पटकको निर्वाचनमा २१२ मल ल्याएका छन।

त्यस्तै, अन्य स्वतन्त्रले १२ मत ल्याएका छन।

अमेरिकाको इतिहासमै एघारौ पटकसम्म सभामुखकालागि निर्वाचन भएको र परिणाम नआएको यो पहिलो घटना हो।

(यो ब्रेकिंग न्यूज हो र यसलाई पुन अध्यावधिक गरिने छ)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img