spot_img
Friday, November 22, 2024
38.8 F
Washington DC.
spot_img

अपडेटः अमेरिकाको तल्लो सदनकोलागि सभामुखको १२औ निर्वाचन शुक्रवार अपरान्हमा हुने

सम्बन्धित समाचार

अपडेटः

अमेरिकाको तल्लो सदनकालागि सभामुखको निर्वाचन भोली शुक्रवार, जनवरी ५ का दिन स्थानिय समय मध्यान्नमा हुने भएको छ। जसकालागी २१९ रिपव्लिकन सांसदहरूले मांग गरेका थिए।

पूर्व समाचारः
यतिवेला हामी अमेरिकाको तल्लो सदनका लागि सभामुखको निर्वाचनको ११औ पटकको निर्वाचन परिणाम हेर्दैछौ।

विगत तिन दिन देखिको निर्वाचनमा निर्णय नभएपछी पुन दशौं पटकको निर्वाचनमा रिपव्लिकनका नेता केभिन म्याक्यार्थी पराजित भए, अर्थात चाहिने वहुमत ११८ ल्याउन सकेनन। त्यसैलै पुन ११ औ पटकको निर्वाचन भएको हो।

अमेरिकाको तल्लो सदनको सभामुखकालागी आज बुधवार राती ११औ पटकको निर्वाचन सम्पन्न भएको छ। रिपव्लिकनका उम्मेद्वार म्याकार्थिले चाहिने बहुमत २१८ ल्याउन नसकेर निरन्तर हार व्यहोरेका छन। उता, डेमोक्रेटका जेफरिसले निरन्तर म्याकार्थिलाई टक्कर दिइ बहुमत ल्याउन रोक्न सफल भएका छन।

११औ पटककोमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प समेत उम्मेद्वार भएका थिए। खेल रोमान्चक भएको थियो। रिपव्लिकनबाट दुई उम्म्देवार उठेका थिए। ट्रम्पले जम्मा १ भोट पाए भने उनैका दलका म्याकार्थिले पाए २०० मत। उता, एघारौं पटक पनि डेमोक्रेटका जेफरिजले जित्न दिएका छैनन। उनले एघारौ पटकको निर्वाचनमा २१२ मल ल्याएका छन।

त्यस्तै, अन्य स्वतन्त्रले १२ मत ल्याएका छन।

अमेरिकाको इतिहासमै एघारौ पटकसम्म सभामुखकालागि निर्वाचन भएको र परिणाम नआएको यो पहिलो घटना हो।

(यो ब्रेकिंग न्यूज हो र यसलाई पुन अध्यावधिक गरिने छ)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भर्जिनियाको साउथ राइडिङमा भयानक गाडी दुर्घटनामा दुईजनाको मृत्यु, चालक पक्राउः मदिरा सेवनको शङ्का

अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत साउथ राइडिङमा शुक्रबार बिहान भएको एक भयानक गाडी दुर्घटनामा दुईजनाको ज्यान गएको छ भने दुईजना...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img