Friday, March 6, 2026
57.2 F
Washington DC.

इजरायल: प्रधानमन्त्री नेतन्याहूद्वारा विवादास्पद न्यायिक सुधार योजनालाई अस्थाई रुपमा रोक्ने घोषणा

सम्बन्धित लेखहरु

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री...

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार...

Share

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विवादास्पद न्यायिक कानून सुधार प्रकरणका कारण सार्वजनिक विरोधको सामना गर्नु परेको छ। प्रधानमन्त्री नेतन्याहूद्वारा विवादास्पद न्यायिक सुधार योजना अस्थायी रूपमा रोकेको सोमबार घोषणा गरेका छन्। सत्तारुढ गठबन्धनका सदस्य ओत्ज्मा येहुडितले प्रधानमन्त्री नेतन्याहूले यी कानुनहरू स्थगित गर्न आफ्नो सहमति दिएको बताएकी छन्।

प्रधानमन्त्री नेतन्याहुले संसदको अवकाश नहुँदासम्म वास्तविक अवसर दिन आफूले विवादास्पद कानूनलाई अस्थायी रूपमा रोक्न आदेश दिएको बताए। उनले भने, ‘जब वार्ताको माध्यमबाट गृहयुद्धबाट बच्ने विकल्प हुन्छ, तब वार्ताका लागि समय निकाल्छु… यो राष्ट्रिय दायित्व हो”।

उनले भनेका छन् , “एउटा कुरा म मान्न तयार छैन कि अल्पसंख्यक अतिवादी समूह देशलाई टुक्रा टुक्रा गर्न तयार भएका छन् । हामीलाई गृहयुद्धमा लगेर सैन्य सेवा अस्वीकार गर्न आह्वान गर्दैछन् । जुन जघन्य अपराध हो। ” प्रधानमन्त्री नेतन्याहुले संसदको अवकाश नहुँदासम्म वास्तविक अवसर दिन आफूले विवादास्पद कानूनलाई अस्थायी रूपमा रोक्न आदेश दिएको बताए। उनले भने, ‘जब वार्ताद्वारा गृहयुद्धबाट बच्ने विकल्प निस्कन्छ भने आफुले वार्ताका लागि समय निकाल्ने छु , यो राष्ट्रिय दायित्व हो ।”

यो पनि पढनुहोसइजरायलमा रक्षामन्त्री योभ ग्यालान्ट बर्खास्त

आइतबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योभ ग्लान्टलाई आफ्नो सरकारबाट बर्खास्त गरेका थिए। त्यसयता त्यहाँका जनतामा आक्रोश छ । जेरुसेलममा नेतान्याहुको घरबाहिर पनि प्रदर्शनकारीहरू भेला भएका थिए। झडपका कारण प्रहरी र सेनाले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रयोग गरेका थिए । न्यायाधीश र सरकारबीचको असमझदारी लोकतन्त्रका लागि खतरा भएको प्रदर्शनकारीले प्रधानमन्त्रीलाई आरोप आरोप लगाएका छन् । भ्रष्टाचार मुद्दामा घेरिएका प्रधानमन्त्री आफूलाई जेलबाट बचाउन खोजिरहेको उनीहरुको भनाई छ।

अन्य पोस्टहरु:

थप सामाग्री

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा मूख्य अंश ...

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको छ। मेयर शाहले सामाजिक सञ्जालमा...

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको क्षेत्रमा रोकिएको उक्त ट्रकमा विशेष...

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुडाल र न्यायाधीश श्री तिल प्रसाद श्रेष्ठको...

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा मुद्दा दायर गरिएको छ। सरकारको प्रारम्भिक दबाबका बाबजुद महान्यायाधिवक्ता कार्यालयको हस्तक्षेपपछि...