spot_img
Wednesday, December 4, 2024
28.6 F
Washington DC.
spot_img

चीनद्वारा नेपाललाई करिब ३ अर्ब रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भूकम्प पिडितहरुका लागि चीन सरकारले नेपाललाई करिब ३ अर्ब रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको छ। नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बुधबार नेपाललाई उक्त राहत सामग्री हस्तान्तरण गरेका छन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूत चेनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।

हालसालै जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पका कारण ठूलो धनजनको क्षती भएको छ। उक्त क्षेत्रका भूकम्प पीडितका लागि चिनियाँ सरकारले पठाएको राहत सामग्री चिनियाँ राजदूत चेन सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

भूकम्प पीडितका लागि चिनियाँ सरकारको पठाएको राहत सामाग्री सहयोगका लागि उपप्रधानमन्त्री पोखरेलले चीन सरकारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

आयुषले आमालाई लगाएका गम्भीर आरोप, सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु

टिकटकमा करोडौं कमाएर सफलता पाएका आयुष सिंह ठकुरीले आफ्नी आमाविरुद्ध गम्भीर आरोप लगाएका छन्। हिजो राति आयुषले टिकटकको लाइभ...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img