Wednesday, June 10, 2026
72.7 F
Washington DC.

विश्वकप २०२३ को फाइनल: अस्ट्रेलियाले छैटौं पटक जित्यो विश्वकप, भारत ६ विकेटले पराजित

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतको अहमदाबादमा आइतवार भएको विश्वकप फाइनल खेलमा टस जितेर पहिले फील्डिङ रोजेको अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको छ ।

प्याट कमिन्सको कप्तानीमा भएको यस फाइनल खेलको जित संगै अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ पछि छैटौं पटक उपाधि उचालेको छ।

यस खेलको मुख्य आकर्षण रोहित शर्माको नेतृत्वमा रहेको टिम इन्डियाविरुद्ध ट्राभिस हेडको ओडीआई शतक थियो। यो खेलमा अष्ट्रेलियाका तर्फबाट हेडले १२० बलमा १३७ रन बनाएका थिए ।

अष्ट्रेलियालाई पछ्याउन भारतले २४०/१० रनको लक्ष्य दिएको थियो, जसलाई अष्ट्रेलियाले ट्राभिस हेड र मार्नस लाबुस्चेनको विजयी साझेदारीमा सहजै हराउन सफल भयो। ट्राभिस हेडले ३४ औं ओभरमा आफ्नो ५ औं ओडीआई शतक प्रहार गरे भने लाबुस्चेनले यो खेलमा अर्धशतक प्रहार गरे ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img