Friday, March 6, 2026
62.1 F
Washington DC.

मिटरब्याज पीडितको बयान: हाम्रो उठिवास गराउनेलाई कारवाही होस्

सम्बन्धित लेखहरु

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री...

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार...

Share

मेरो नाम रामबाबु पासवान हो । म सिरहा जिल्ला औरही गाउँपालिका ४ कमलपुर टोलमा बस्छु । सिरहा नगरपालिका– १९  बस्ने साहु रामअवतार यादवसँग २ लाख रुपैयाँ लिएको थिएँ । उसले २ लाख रुपैयाँको ४२ लाख मागेको छ । दुईलाख लिएकोमा पाँचलाख रुपैयाँको तमसुक बनाएर १२ कठ्ठा जमिनको कागज पनि बनाएर राजीनामा पास गरायो । मेरो ८ कठ्ठा जमिन उसले आफै बेचेर  ३२ लाख रुपैयाँ पनि लियो ।

हामी दुई भाई मिलेर विदेशबाट कमाएर पाँचलाख रुपैयाँ जम्मा गरेर पनि दियौँ । सबै रकम मिलाएर अहिलेसम्म उसलाई ३७ लाख रुपैयाँ दिइसक्यौं । हामी बसोवास गरेको ठाँउमा अझै साढे चार कठ्ठा जति जमिन छ त्यसमा पनि दाबी गरिराछ । रामअवतार यादव को छोरा, शिवकुमार यादवको नाममा हाम्रो जग्गा राखिएको छ । शिवकुमार घरिघरि आएर यो जग्गा खाली गर हामी यो जग्गा बेच्छौँभन्छ । त्यो ८ कठ्ठा जग्गा जमिन बेचेर लिएको पैसा र पाँच लाख नगद दिएको बेलामा तिम्रो घर चाहिँ फिर्ता गर्छु  भन्थ्यो, तर २ वर्ष बितिसक्दा पनि आज गर्छु, भोलि गर्छु भनेर आश्वासन दिन्छ, तर फिर्ता गर्दैन ।

अझै ३० लाख रुपैयाँ दे अनि मात्र तेरो घर भएको जग्गा फिर्ता गर्छु भन्छ । त्यसको कारण टेन्सन, टर्चरले गर्दा मेरो बुबाको दुई पटक प्यारालाइसिस भएर २ वर्ष पछि बित्नु भयो । हाम्रो गाँउमा उसका दुई करोड भन्दा बढिको सम्पतीछ, जुन सम्पती अरुको घरजग्गा, सम्पती सबै जफत गरेर राखेको हो ।

हाम्रो अनुरोध सिराहा सीडीओ र संघीय सरकारलाई यो छ कि उसलाई गिरफ्तार गरियोस । मान्छेको तमसुक गरेका जग्गा फिर्ता गरियोस ।

भिडियो हेर्नोस्

अन्य पोस्टहरु:

थप सामाग्री

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा मूख्य अंश ...

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको छ। मेयर शाहले सामाजिक सञ्जालमा...

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको क्षेत्रमा रोकिएको उक्त ट्रकमा विशेष...

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुडाल र न्यायाधीश श्री तिल प्रसाद श्रेष्ठको...

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा मुद्दा दायर गरिएको छ। सरकारको प्रारम्भिक दबाबका बाबजुद महान्यायाधिवक्ता कार्यालयको हस्तक्षेपपछि...