Friday, March 6, 2026
53.4 F
Washington DC.

भर्जिनियामा किन्यो एनआरएनए अमेरिकाले कन्डोमेनियम/फ्लाट

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

कार्यालय प्रयोजनकालागि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)  अमेरिकाले भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा कन्डोमेनियम/फ्ल्याट) किनेको छ।

एनआरएनए अमेरिकाले राजधानी वासिङ्टन डी सीको छिमेकी राज्य भर्जिनियाको फेयर फ्याक्समा कन्डोमेनियम मंगलवार खरिद गरी चावी हस्तान्गतरण गरिएको रियल्सटर राम मिश्रले जानकारि गराउनु भएको छ।

यससंगै १०५२० वाइरविक एभ्युन्युमा रहेको १४ सय ९७ स्वायरफिट क्षेत्रफलको दोश्रो तलाको पांच कोठा अव एनआरएनए अमेरिकाको स्वामित्वमा आएको छ। दुई लाख ८० हजार ४ अमेरिकी डलर मूल्य तिरिएको एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सुवेदीले जानकारि दिएका छन।

२ लाख ८८ हजार अमेरिकी डलर मूल्यको उक्त कन्डोमेनियम खरिदमा रियल्टर राम मिश्रले आफुले पाउने कमिशन आठ हजार ६ सय ४० डलर संस्थालाई नै चन्दा दिएका थिए।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img