Wednesday, May 21, 2025
55.9 F
Washington DC.

भर्जिनियामा किन्यो एनआरएनए अमेरिकाले कन्डोमेनियम/फ्लाट

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

कार्यालय प्रयोजनकालागि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)  अमेरिकाले भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा कन्डोमेनियम/फ्ल्याट) किनेको छ।

एनआरएनए अमेरिकाले राजधानी वासिङ्टन डी सीको छिमेकी राज्य भर्जिनियाको फेयर फ्याक्समा कन्डोमेनियम मंगलवार खरिद गरी चावी हस्तान्गतरण गरिएको रियल्सटर राम मिश्रले जानकारि गराउनु भएको छ।

यससंगै १०५२० वाइरविक एभ्युन्युमा रहेको १४ सय ९७ स्वायरफिट क्षेत्रफलको दोश्रो तलाको पांच कोठा अव एनआरएनए अमेरिकाको स्वामित्वमा आएको छ। दुई लाख ८० हजार ४ अमेरिकी डलर मूल्य तिरिएको एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सुवेदीले जानकारि दिएका छन।

२ लाख ८८ हजार अमेरिकी डलर मूल्यको उक्त कन्डोमेनियम खरिदमा रियल्टर राम मिश्रले आफुले पाउने कमिशन आठ हजार ६ सय ४० डलर संस्थालाई नै चन्दा दिएका थिए।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img