spot_img
Saturday, September 21, 2024
68.9 F
Washington DC.
spot_img

एमाले – स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गर्यो

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

जीएनबी संवाददाता, काठमाण्डौ

नेकपा एमालेले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले योजनाबद्धरुपमा धाँधली गरेको आरोप लगाएको छ ।

एमाले सत्ता गठबन्धनले धाँधली गरेको प्रमाणका रुपमा १५ वटा तर्क विज्ञप्तिमा उल्लेख गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका सहारा लिएको एमालेले आरोप लगाएको छ ।

सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको भन्दै एमालेले निर्वाचन आयोगलाई आचारसंहितामा भएको त्रुटि सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने भन्दै सत्ता गठबन्धन दलका नेताहरूको निरन्तर आचारसंहिता विपरीत कार्यप्रति खेद व्यक्त गरेको छ ।

महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ : निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले)को विपक्षमा परिचालित भएको तथा ‘मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको निम्न कार्यप्रति नेकपा (एमाले) खेद व्यक्त गर्दछ’ ।

विज्ञप्तिको पूर्ण पाठ :

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img