Thursday, April 23, 2026
80.1 F
Washington DC.

दशैं टीकाको उत्तम साइत अमेरिकाको पूर्वीय समय बिहान ९:२१ बजे , अरु देशमा कति बजे ?

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दशैं टीकाको उत्तम साइत सार्वजनिक गरेको छ। नेपालकालागी बिहानको ९:०२ बजे उत्तम साइत निर्धारण गरेको छ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अमेरिकाको पूर्वीय समय अनुसार शुक्रबार, अक्टोबर १५, बिहान ९:२१ बजेको समयलाइ दशैं टीकाको उत्तम साइत भएको जनाएको छ।

विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीले जिज्ञासा राखेकाले समितिले समय निर्धारण गरेको व्यहोरा प्रेस विज्ञप्तिमा जनाइएको छ।

विभिन्न देशको स्थानीय समय सार्वजनिक गरेको साइत टीकाको निमित्त सबैभन्दा उपयुक्त समयका रूपमा निर्धारण गरिएको भए पनि विजया दशमीको दिन आफ्नो अनुकुल समयमा टीका लगाउन सकिने भनि समितिले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

समितिले तोकेको साइतको समय निम्न अनुसार छ :

त्यस्तै , २०७८ सालको बडादशैँ संग सम्बन्धित साइतहरु:

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img