Friday, March 6, 2026
51.9 F
Washington DC.

६ जना आर्थिक पत्रकारलाई सेजन अवार्ड

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

६ जना आर्थिक पत्रकारलाइ विभिन्न विधामा यस बर्षको सेजन अवार्ड प्रदान गरिएको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष सेजन अवार्ड प्रदान गर्दै आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार एक समारोहका बीच अवार्ड हस्तान्तरण गरेका हुन्। )

सेजन अवार्ड प्राप्त गर्ने आर्थिक पत्रकारहरु यसप्रकार छन् :

  • कृष्ण आचार्य, कान्तिपुर दैनिकका अर्थ ब्युरो प्रमुख : डा. भोला चालिसे लिबरल जनर्नालिज्म अवार्ड
  • विनय बन्जरा, ग्यालेक्सी फोर के टेलिभिजनका : सेजन ब्रोडकाष्ट मिडिया अवार्ड
  • गजेन्द्र बुढाथोकी, टक्सार म्यागजिनका प्रधान सम्पादक : सेजन प्रिन्ट मिडिया अवार्ड
  • ठाकुरप्रसाद दुलाल (माधव), पहिचान मिडिया : सेजन डिजिटल मिडिया अवार्ड
  • सुरेन्द्र काफ्ले र ममता थापा, अन्नपूर्ण दैनिकका पत्रकारद्वय : सेजन अवार्ड
  • कौसिला कुँवर, कारोबार दैनिक: सञ्जय न्यौपाने आर्थिक पत्रकारिता फेलोसिप
समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img