Friday, March 6, 2026
53.4 F
Washington DC.

“आइ एम ब्याक” भन्दै ट्रम्प फेसवुकमा आए

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दुई बर्ष पछि पुन फेसबुकमा जोडिएका छन । शुक्रबार देखि उनी फेसवुकमा पुन जोडिदै एउटा स्टाटस लेखेका छन्– “आई एम ब्याक” ।

गत जनवरी २५ मा मेटाले ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाताहरू पुनर्स्थापित गर्ने घोषणा गरे पछि ट्रम्प पुन जोडिएका हुन। 

दुई बर्ष अघि जनवरी ६ ,२०२१ मा अमेरिकी संसदमा तोडफोड लगायत हिंसात्मक घटना भए पश्चात मेटा लगायत अन्य सामाजिक संजाल कम्पनिहरूले ट्रम्पको एकाउन्ट बन्द गरेका थिेए । यतिबेला दुई बर्ष पछि फेसवुकमा ट्रम्प जोडिएका छन।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img