Friday, March 6, 2026
51.9 F
Washington DC.

एम्बाप्पे बने फ्रान्सको नयाँ कप्तान

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

फ्रान्सका फुटवल स्ट्राइकर केलियन एमबाप्पे राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तान बनेका छन् ।

पूर्व कप्तान ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एमबाप्पेलाई कप्तानी सुम्पेको छ । एमबाप्पे पेरिस सेन्ट जर्मेन (PSG) बाट व्यावसायिक फुटबल खेल्छन्।

एमबाप्पेले फ्रान्सलाई २०१८ को विश्वकप जिताउन र २०२२ को विश्वकपमा उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

कप्तानको रूपमा उनको पहिलो खेल शुक्रबारको युरो २०२४ को क्वालिफायरमा नेदरल्याण्ड्स विरुद्ध स्टेड दे फ्रान्समा हुनेछ । 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img