Saturday, July 25, 2026
82 F
Washington DC.

काठमान्डौमा २४ सै घन्न्टा निशुल्क एम्वुलेन्स सेवा, सर्वत्र प्रसंसा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमान्डौमा अब निःशुल्क एम्वुलेन्स सेवा उपलव्ध हुने भएको छ।काठमान्डौ महानगरका मेयर बालेन साहाले २४सै घन्टा एम्वेलुन्स सेवा प्रदान हुने जानकारी सामाजिक संजालमा सेयर गर्दै बताएका हुन।

काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर नि:शुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन,’ उनले लेखेका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img