spot_img
Thursday, November 21, 2024
46.5 F
Washington DC.
spot_img

ह्वाइट हाउसको वेस्ट विंगमा शंकास्पद कोकिन फेला, छानविन जारी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

वासिंगटन डिसी- आइतबार साँझ गुप्तचर सेवा एजेन्टहरूले ह्वाइट हाउसको वेस्ट विंगको कार्य क्षेत्रमा शंकास्पद सेतो पाउडर पदार्थ फेला पारेपछि ह्वाइट हाउस अस्थायी रूपमा बन्द गरिएको थियो। उक्त शंकास्पद पदार्थ कोकिन भएको आशंका गरिएको छ।

राष्ट्रपति जो बाइडेन र उनको परिवार त्यतिबेला ह्वाइट हाउसमा नभएको बताईएको छ ।

वासिंगटन डिसी फायर डिपार्टमेन्टले फेला परेको पदार्थलाई गैर-खतरनाक भएको निर्धारण गरेको छ, तर यसमा थप परीक्षणहरू सञ्चालन गरिने भएको छ।

उक्त पदार्थ ह्वाइट हाउसमा कसरी प्रवेश गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img