spot_img
Thursday, May 2, 2024
89.3 F
Washington DC.
spot_img

मदिरा सेवनगरी होहल्ला गर्ने गायक राजेश पायल राईलाई कागज गराई छोड्यो प्रहरीले

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

गायक राजेशपायल राईसहित अन्य तीनजनालाई प्रहरीले कागज गराई छोडेको छ। मदिरा सेवन गरी हो-हल्ला गरेपछि नया वानेश्वर प्रहरी वृत्तको टोलीले गायक राईसहित तीन जना कलाकारहरूलाई बिहान २ बजे मदन भण्डारी कलेज नजिकबाट नियन्त्रणमा लिइएको थियो।

उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको थियो।

उनलाई सम्झाई बुझाई कागज समेत गराई छाडिएको प्रहरी अधिकारीले बताएका छन।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अमेरिकी सिनेटद्वारा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मेयोर्कासलाई सफाइ , महाभियोगलाई ‘असंवैधानिक’ भन्दै अस्वीकार

बुधबार, अप्रिल १७, २०२४ को एक ऐतिहासिक सत्रमा, अमेरिकी सिनेटले होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासको महाभियोगलाई खारेज गर्दै आरोपहरूलाई...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img