spot_img
Saturday, September 21, 2024
76.4 F
Washington DC.
spot_img

नारीप्रतिको सम्मान आफ्नै घरबाट शुरू गरौ 

यस यूग्द्वमा युक्रेनका १५ प्रतिशत महिलाहरू हतियार सहित रसियन तानाशाहाका विरूद्व मैदानमा खटिएका छन। यी महिलाहरू यस धर्तिकालागि पुजनिय र हामी सवैकालागि प्रेरणाका श्रोत बनेका छन।

सम्बन्धित समाचार

नेपाली संस्कृतिमा नारीको महत्वलाई सम्मान गर्दै उनीहरूको रक्षा र अधिकारकालागि सम्विधान र कानूनलाई समेत कसिलो बनाईएको छ। 

संस्कृतमा एउटा श्लोक छ-

“यस्य पूज्यंते नार्यस्तु तत्र रमन्ते देवता।”

अर्थात्, “जहां नारीको पूजा हुन्छ, त्यहां भगवानले वास गर्दछन।”

तर, वर्तमानमा नारीप्रतिको व्यवहार र हेराईको अवस्था यस्तो छैन। नारीका जीवनका हरेक पाईलाहरूमा अपमान हुन थालेको छ। नारीलाई एक ‘उपभोगको सामान’ सरह पुरूषले ‘आफुले पाएको अधिकार ‘ भएझै ‘प्रयोग गर्दैछन।

फोटो: युक्रेनियन एजेन्सी तथा नेटो

समाजमा मौलाउदै गएको यो अवस्था अत्यन्त चिन्ताजनक बनेको छ। यसका लागि हाम्रो कानून, स्थापित धार्मिक संस्कार र संस्कृतिलाई कसिलो बनाउदै नारीलाई कसरी सम्मानजनक रूपमा समाजमा स्थापित गर्न सकिन्छ, यसमा समाजका हरेक निकायले विचार गर्न आवश्यक छ।

फोटो: युक्रेनियन एजेन्सी तथा नेटो

आज अन्तरराष्ट्रिय नारी दिवस! यतिबेला रसियाको उदन्डताको शिकार बनेको शान्त र स्वतन्त्र मूलुक युक्रेन लगायत विश्व नै तनावग्रस्त छ। युक्रेनका जनता आफ्नो एक इन्च जमिन गुमाउन तयार छैनन र प्रजातन्त्र र स्वतन्त्रताको लडाईका लागि आफ्नो देशको रक्षा मात्र नभएर विश्वका लागि नै निर्णायक लडाईमा होमिएका छन। 

फोटो: युक्रेनियन एजेन्सी तथा नेटो

यस यूग्द्वमा युक्रेनका १५ प्रतिशत महिलाहरू हतियार सहित रसियन तानाशाहाका विरूद्व मैदानमा खटिएका छन। यी महिलाहरू यस धर्तिकालागि पुजनिय र हामी सवैकालागि प्रेरणाका श्रोत बनेका छन।

फोटो: @ICRC via Twitter
समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img