spot_img
Sunday, September 22, 2024
66 F
Washington DC.
spot_img

काठमाडौं महानगरमा करिव ५२ प्रतिशत मात्र मत खसेको प्रारम्भिक अनुमान

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौं महानगरपालिका लगायत मतदाता संख्या धेरै भएका स्थानमा पूर्व अनुमान गरिए अनुसार मतदान नभएको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ ।

७५३ पालिकामा शुक्रबार एकै पटक मतदान भएको थियो। आयोगको प्रारम्भिक अनुमान अनुसार कम्तीमा करिव ६४ प्रतिशत मत खसेको छ । धेरै मतदाता भएका स्थानमा अपेक्षाअनुसार कम मत खसेकाले यस्तो भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संचार माध्यमलाई जानकारी दिएका छन् ।

यसै बीच काठमाडौँ महानगरमा मतदान प्रक्रियापछि मतपेटिका गणनाकालागी राष्ट्रिय सभा गृहमा ल्याउने क्रम जारि रहेको छ।

निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार करिव ५२ प्रतिशत हाराहारीमा काठमाडौँ महानगरमा मतदान भएको अनु,अनुमान छ जुन सन्तोषजनक नभएको आयुक्त थपलियाले संचार माध्यमलाई बताए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img