Friday, March 6, 2026
53.4 F
Washington DC.

काठमाडौं महानगरमा करिव ५२ प्रतिशत मात्र मत खसेको प्रारम्भिक अनुमान

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौं महानगरपालिका लगायत मतदाता संख्या धेरै भएका स्थानमा पूर्व अनुमान गरिए अनुसार मतदान नभएको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ ।

७५३ पालिकामा शुक्रबार एकै पटक मतदान भएको थियो। आयोगको प्रारम्भिक अनुमान अनुसार कम्तीमा करिव ६४ प्रतिशत मत खसेको छ । धेरै मतदाता भएका स्थानमा अपेक्षाअनुसार कम मत खसेकाले यस्तो भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संचार माध्यमलाई जानकारी दिएका छन् ।

यसै बीच काठमाडौँ महानगरमा मतदान प्रक्रियापछि मतपेटिका गणनाकालागी राष्ट्रिय सभा गृहमा ल्याउने क्रम जारि रहेको छ।

निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार करिव ५२ प्रतिशत हाराहारीमा काठमाडौँ महानगरमा मतदान भएको अनु,अनुमान छ जुन सन्तोषजनक नभएको आयुक्त थपलियाले संचार माध्यमलाई बताए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img