spot_img
Saturday, November 23, 2024
44.2 F
Washington DC.
spot_img

कोरोना भ्याक्सिनबारे मोडेर्नाले फाइजरमाथि मुद्दा हाल्यो

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

औषधि निर्माता कम्पनी मोडर्नाले फाइजर र यसको जर्मन पार्टनर बायोटेकविरुद्ध शुक्रबार मुद्दा दायर गरेको छ । यी दुई कम्पनीहरूले कोरोनाभाइरस खोप बनाउनकोलागि आफ्नो प्याटेन्टको उल्लङ्घन गरेको मोडेर्नाले शुक्रबार एक प्रेश विज्ञप्ति मार्फत भनेको छ ।

मोडर्नाले कोरोना महामारीको वर्ष अघि नै विकसित गरेको टेक्नोलोजीलाई यी दुई कम्पनीहरुले प्रतिलिपि बनाएको आरोप लगाएको छ । कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

कम्पनीले म्यासाचुसेट्सको अमेरिकी जिल्ला अदालत र जर्मनीको डेसेलडोर्फको क्षेत्रीय अदालतमा मुद्दा दायर गरेको जनाएको छ। फाइजर र बायोएनटेकले कोभिड भ्याक्सिनको उत्पादनमा मोडर्नाको एमआरएनए प्रविधिलाई समेट्ने गरी २०१० र २०१६ बीच दायर गरिएका प्याटेन्टहरूसँग छेडछाड गरेको मोडेर्नाले विज्ञप्तिमा बताएको छ, र अनुमति बिना नै प्रतिलिपि गरिएको उल्लेख गरेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भर्जिनियाको साउथ राइडिङमा भयानक गाडी दुर्घटनामा दुईजनाको मृत्यु, चालक पक्राउः मदिरा सेवनको शङ्का

अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत साउथ राइडिङमा शुक्रबार बिहान भएको एक भयानक गाडी दुर्घटनामा दुईजनाको ज्यान गएको छ भने दुईजना...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img