Friday, April 11, 2025
46.3 F
Washington DC.

कोरोना भ्याक्सिनबारे मोडेर्नाले फाइजरमाथि मुद्दा हाल्यो

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

औषधि निर्माता कम्पनी मोडर्नाले फाइजर र यसको जर्मन पार्टनर बायोटेकविरुद्ध शुक्रबार मुद्दा दायर गरेको छ । यी दुई कम्पनीहरूले कोरोनाभाइरस खोप बनाउनकोलागि आफ्नो प्याटेन्टको उल्लङ्घन गरेको मोडेर्नाले शुक्रबार एक प्रेश विज्ञप्ति मार्फत भनेको छ ।

मोडर्नाले कोरोना महामारीको वर्ष अघि नै विकसित गरेको टेक्नोलोजीलाई यी दुई कम्पनीहरुले प्रतिलिपि बनाएको आरोप लगाएको छ । कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

कम्पनीले म्यासाचुसेट्सको अमेरिकी जिल्ला अदालत र जर्मनीको डेसेलडोर्फको क्षेत्रीय अदालतमा मुद्दा दायर गरेको जनाएको छ। फाइजर र बायोएनटेकले कोभिड भ्याक्सिनको उत्पादनमा मोडर्नाको एमआरएनए प्रविधिलाई समेट्ने गरी २०१० र २०१६ बीच दायर गरिएका प्याटेन्टहरूसँग छेडछाड गरेको मोडेर्नाले विज्ञप्तिमा बताएको छ, र अनुमति बिना नै प्रतिलिपि गरिएको उल्लेख गरेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img