Saturday, April 19, 2025
71.2 F
Washington DC.

यस्तो छ प्रचण्डको गठबन्धन क्याबिनेट – को को बने मन्त्री ?

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त उपप्रधान मन्त्री र मन्त्रीहरूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

साथै, प्रधानमन्त्रीसमक्ष नवनियुक्त राज्यमन्त्रीहरू डा. तोसिमा कार्की र श्री दिपक बहादुर सिंहले नेपालको संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका थिए ।

को को बने मन्त्री ? बरियताक्रम अनुसार पूर्ण बिवरण यस प्रकार छ :

क्र.सं.नाम, थरपदकार्यविभाजन
 १.श्री पुष्पकमल दाहाल “प्रचण्ड”प्रधानमन्त्रीवन तथा वातावरणयुवा तथा खेलकुद
 २.श्री विष्णुप्रसाद पौडेलउपप्रधानमन्त्रीअर्थ
 ३.श्री नारायणकाजी श्रेष्ठउपप्रधानमन्त्रीभौतिक पूर्वाधार तथा यातायात
४.श्री रबि लामिछानेउपप्रधानमन्त्रीगृह
 ५.श्री राजेन्द्रप्रसाद लिङ्देनउपप्रधानमन्त्रीऊर्जा, जलस्रोत तथा सिँचाई
 ६.श्री रेखा शर्मामन्त्रीसञ्‍चार तथा सूचना प्रविधि
 ७.श्री विक्रम पाण्डेमन्त्रीशहरी विकास
८.श्री ज्वाला कुमारी साहमन्त्रीकृषि तथा पशुपंक्षी विकास
९.श्री दामोदर भण्डारीमन्त्रीउद्योग, वाणिज्य तथा आपूर्ति
१०.श्री राजेन्द्रकुमार राईमन्त्रीभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
११.श्री अब्दुल खानमन्त्रीखानेपानी
१२.डा. विमला राई पौड्यालमन्त्रीपरराष्ट्र
१३.श्री पदम गिरीमन्त्रीस्वास्थ्य तथा जनसङ्‌ख्या
१४.श्री भगवती चौधरीमन्त्रीमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१५.श्री हरिप्रसाद उप्रेतीमन्त्रीरक्षा
१६.श्री सुदन किरातीमन्त्रीसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१७.श्री अमनलाल मोदीमन्त्रीसङ्घीय मामिला तथा सामान्य प्रशासन
१८.श्री शिशिर खनालमन्त्रीशिक्षा, विज्ञान तथा प्रविधि
१९.श्री डोलप्रसाद अर्यालमन्त्रीश्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०.श्री ध्रुवबहादुर प्रधानमन्त्रीकानुन, न्याय तथा संसदीय मामिला
२१.श्री सुशिला सिर्पाली ठकुरीराज्यमन्त्रीसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२२.डा. तोसिमा कार्कीराज्यमन्त्रीस्वास्थ्य तथा जनसङ्‌ख्या
२३.श्री दिपक बहादुर सिंहराज्यमन्त्रीऊर्जा, जलस्रोत तथा सिँचाई

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img