Friday, March 6, 2026
53.4 F
Washington DC.

विवेकशील साझाले चुन्यो समीक्षा बाँस्कोटालाई अध्यक्षमा, रन्जु दर्शना भईन महासचिव

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनले अध्यक्षमा समीक्षा बाँस्कोटालाइ छनौट गरेको छ। यसैगरी, महाधिवेशनले रन्जु दर्शनालाई महासचिवमा चयन गरेको छ।

यसैगरी, महाधिबेसनले उपाध्यक्षमा प्रकाशचन्द्र परियार,विमला अधिकारी र मिलन पाण्डेलाई चयन गरेको छ। पवित्रा थापा र विमल तामाङ सचिवमा चयन भएका छन् भने कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरेको छ ।

महाधिवेशनले आठ पदाधिकारीहरुलाई सर्वसम्मतीले चयन गरेको हो।

६१ केन्द्रीय समिति सदस्य रहेको विवेकशील साझाले चुनावबाट केन्द्रीय सदस्यहरु चयन गर्ने पार्टीले जनाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img