spot_img
Friday, September 27, 2024
72.8 F
Washington DC.
spot_img

विवेकशील साझाले चुन्यो समीक्षा बाँस्कोटालाई अध्यक्षमा, रन्जु दर्शना भईन महासचिव

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनले अध्यक्षमा समीक्षा बाँस्कोटालाइ छनौट गरेको छ। यसैगरी, महाधिवेशनले रन्जु दर्शनालाई महासचिवमा चयन गरेको छ।

यसैगरी, महाधिबेसनले उपाध्यक्षमा प्रकाशचन्द्र परियार,विमला अधिकारी र मिलन पाण्डेलाई चयन गरेको छ। पवित्रा थापा र विमल तामाङ सचिवमा चयन भएका छन् भने कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरेको छ ।

महाधिवेशनले आठ पदाधिकारीहरुलाई सर्वसम्मतीले चयन गरेको हो।

६१ केन्द्रीय समिति सदस्य रहेको विवेकशील साझाले चुनावबाट केन्द्रीय सदस्यहरु चयन गर्ने पार्टीले जनाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img