Friday, March 6, 2026
51.9 F
Washington DC.

भिडियोमा हेर्नुहोस टर्कीको शक्तिशाली भूकम्प

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सोमबार दिउँसो दक्षिणपूर्वी टर्कीमा ७.५ म्याग्निच्युडको दोस्रो भूकम्प गएको युएस जियोलोजिकल सर्भेले रिपोर्ट गरेको केही घण्टापछि टर्की र सिरियाका क्षेत्रहरूमा १,६०० भन्दा बढी मानिसको मृत्यु भएको छ । त्यस पछि कम्तिमा २० वटा पराकम्पन गएको थियो।

यसअघिको ७.८ म्याग्निच्युडको भूकम्पले दक्षिणपूर्वी टर्की र उत्तरी सिरियामा असर गरेको थियो। मृतक बाहेक, हजारौं घाइते भएका छन् र भत्किएका भवनहरूको भग्नावशेषमुनि फसेकाहरूको उद्वार भइरहेको छ।

शक्तिशाली भूकम्पले पुर्याएको क्षतिको सीसीटीभी फुटेज र मोबाइल फुटेजले सामाजिक संजालमा बाढी आएको छ। यी मध्ये केही भिडियोहरूले भग्नावशेषमुनि फसेका मानिसहरू देखाउँछन्, अरू फुटेजले ठूला भवनहरू ढलेको देखाउँछन्।

टर्कि र सिरियामा गएको शक्तिशाली भूकम्पलाई सिसिटिभि लगायत मोबाइलले खिचिएका भिडियोहरु :

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img