Saturday, July 25, 2026
82 F
Washington DC.

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको ऐतिहासिक संघीय अभियोग सार्वजनिक

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

न्याय मन्त्रालयले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको ऐतिहासिक संघीय अभियोगलाई सार्वजनिक गरेको छ। सार्वजनिक आरोपपत्रमा उनलाई सरकारी दस्तावेजहरू निजी घर लगेको सम्बन्धमा लगाईएका आरोपहरूको विवरण खुलाइएको छ।

फ्लोरिडाको दक्षिणी जिल्ला अदालतमा ४४ पृष्ठको अभियोग पेश गरिएको छ। यसमा ट्रम्पलाई एफबीआई र ग्राण्ड जुरीको अनुसन्धानहरूलाई रोक्ने कोशिस गरेको र गोपनीय दस्तावेजहरूलाई लुकाएको आरोप लागेको छ।

अभियोगमा ट्रम्पका सहकर्मीहरूमा एकजना पूर्व व्हाइट हाउस भैलेट वाल्ट नौटालाको नाम पनि रहेको छ।

शुक्रबार एक पत्रकार भेटघाटको कार्यक्रममा पत्रकारहरूसंग कुरा गर्दै विशेष काउन्सलर ज्याक स्मिथले भने, “यो अभियोगमा फ्लोरिडाको दक्षिणी जिल्लाका व्यक्तिहरूको संघीय अदालतको बहुसंख्यक ज्युरीद्वारा मतदान गरिएको हो। र म यसलाई पूर्णतया पढ्न र लगाईको आरोप र अपराधको व्याप्ति र गम्भीरताको अध्ययन गर्न अनुरोध गर्दछु।”

संघीय अभियोगपत्र तल पढनुहोस।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img