spot_img
Tuesday, September 24, 2024
62 F
Washington DC.
spot_img

नासाद्वारा क्रु-७ मिसन प्रक्षेपण

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एण्डेवर नामको ड्र्यागन अन्तरिक्ष यानमा सवार SpaceX क्रु-7 मिसन शनिबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस ) मा प्रक्षेपण गरिएको छ ।

एण्डेवर नामक ड्र्यागन अन्तरिक्ष यानमा स्पेसएक्स क्रू -७ मिसनलाई शनिबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस ) मा प्रक्षेपण गरिएको छ। नेशनल एरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) ले शनिवार क्रू -७ मिसन प्रक्षेपणको लाइभ प्रसारण गरेको थियो।

प्रक्षेपण अमेरिकी पूर्विय तटीय समयानुसार बिहान ३: २७ भएको थियो।

सुरुमा अगस्ट १५ को लागि प्रक्षेपणको योजना गरिएको थियो। पहिले नै धेरै पटक स्थगित गरिएको यो कार्यक्रम शनिवार सम्पन्न भएको हो ।

नासाका अनुसार, क्रु-७ मिसनमा नासाका अन्तरिक्ष यात्री जस्मिन मोगबेली, युरोपेली अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यात्री एन्ड्रियास मोगेनसेन, जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीका अन्तरिक्ष यात्री सातोशी फुरुकावा र रोसकोसमोस अन्तरिक्ष यात्री कोन्स्टान्टिन बोरिसोभ छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img