Friday, March 6, 2026
53.4 F
Washington DC.

अमेरिकी रोजगारदाताहरूले जनवरीमा बलियो ५ लाख १७ हजार रोजगारी थपे, बेरोजगारी दर ३. ४ % मा झर्यो

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

उच्च मुद्रास्फीति, बढ्दो ब्याजदर र कमजोर अर्थतन्त्रको सम्भावनाका बाबजुद अमेरिकी रोजगारदाताहरूले जनवरीमा बलियो ५१७,००० रोजगारी थपेका छन्।

अमेरिकामा बेरोजगारी दर समेत ३. ४ % मा झरेको छ ।

अमेरिकी श्रम तथ्याङ्क ब्यूरोले शुक्रबार रिपोर्ट गरे अनुसार जनवरीमा कुल गैर-फार्म पेरोल रोजगारी ५,१७, ००० ले बढेको छ, र बेरोजगारी दर ३. ४ प्रतिशतमा झरेर थोरै परिवर्तन भएको छ।

अवकाश तथा आतिथ्य सेवा , व्यावसायिक र व्यापार सेवाहरू तथा स्वास्थ्य हेरचाहमाका क्षेत्रहरुमा रोजगार वृद्धि व्यापक भएको छ । विशेषगरी आंशिकरुपमा कामदारहरू कार्यालयमा फिर्ता भएकाले सरकारमा समेत रोजगारी बढेको श्रम तथ्याङ्क ब्यूरोले जनाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img