Sunday, May 18, 2025
76.1 F
Washington DC.

आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ४६ पैसा र बिक्री दर १३७ रुपैयाँ ०६ पैसा कायम गरिएको छ।

अन्य प्रमुख मुद्राको विनिमय दर:

• युरोपियन युरो (€) – खरिद दर: १४७ रुपैयाँ २१ पैसा, बिक्री दर: १४७ रुपैयाँ ८५ पैसा

• बेलायती पाउन्ड (£) – खरिद दर: १७६ रुपैयाँ १० पैसा, बिक्री दर: १७६ रुपैयाँ ८८ पैसा

• स्वीस फ्र्याङ्क (CHF) – खरिद दर: १५४ रुपैयाँ ५९ पैसा, बिक्री दर: १५५ रुपैयाँ २७ पैसा

• अष्ट्रेलियन डलर (AUD) – खरिद दर: ८५ रुपैयाँ २४ पैसा, बिक्री दर: ८५ रुपैयाँ ६१ पैसा

• क्यानेडियन डलर (CAD) – खरिद दर: ९४ रुपैयाँ ७७ पैसा, बिक्री दर: ९५ रुपैयाँ १८ पैसा

• सिङ्गापुर डलर (SGD) – खरिद दर: १०१ रुपैयाँ ५७ पैसा, बिक्री दर: १०२ रुपैयाँ ०१ पैसा

एशियाली मुद्राको विनिमय दर:

• जापानी येन (¥) [१० येन] – खरिद दर: ९ रुपैयाँ १४ पैसा, बिक्री दर: ९ रुपैयाँ १८ पैसा

• चिनियाँ युआन (¥) – खरिद दर: १८ रुपैयाँ ७७ पैसा, बिक्री दर: १८ रुपैयाँ ८५ पैसा

• साउदी अरेबियन रियाल (SAR) – खरिद दर: ३६ रुपैयाँ ३८ पैसा, बिक्री दर: ३६ रुपैयाँ ५४ पैसा

• कतारी रियाल (QAR) – खरिद दर: ३७ रुपैयाँ ४४ पैसा, बिक्री दर: ३७ रुपैयाँ ६० पैसा

• युएई दिराम (AED) – खरिद दर: ३७ रुपैयाँ १५ पैसा, बिक्री दर: ३७ रुपैयाँ ३२ पैसा

• थाई भाट (THB) – खरिद दर: ४ रुपैयाँ, बिक्री दर: ४ रुपैयाँ ०१ पैसा

• मलेसियन रिङ्गेट (MYR) – खरिद दर: ३० रुपैयाँ ७५ पैसा, बिक्री दर: ३० रुपैयाँ ८९ पैसा

• दक्षिण कोरियन वन (KRW) [१०० वन] – खरिद दर: ९ रुपैयाँ २६ पैसा, बिक्री दर: ९ रुपैयाँ ३० पैसा

अन्य मुद्राको विनिमय दर:

• स्वीडिस क्रोनर (SEK) – खरिद दर: १३ रुपैयाँ ६१ पैसा, बिक्री दर: १३ रुपैयाँ ६७ पैसा

• डेनिस क्रोनर (DKK) – खरिद दर: १९ रुपैयाँ ७३ पैसा, बिक्री दर: १९ रुपैयाँ ८२ पैसा

• हङकङ डलर (HKD) – खरिद दर: १७ रुपैयाँ ५४ पैसा, बिक्री दर: १७ रुपैयाँ ६२ पैसा

• कुवेती दिनार (KWD) – खरिद दर: ४४२ रुपैयाँ ५६ पैसा, बिक्री दर: ४४४ रुपैयाँ ५१ पैसा

• बहराइनी दिनार (BHD) – खरिद दर: ३६१ रुपैयाँ ९९ पैसा, बिक्री दर: ३६३ रुपैयाँ ५८ पैसा

• ओमानी रियाल (OMR) – खरिद दर: ३५४ रुपैयाँ ४६ पैसा, बिक्री दर: ३५६ रुपैयाँ ०२ पैसा

भारतीय रुपैयाँ (₹)

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दर जुनसुकै समयमा परिमार्जन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूद्वारा निर्धारण गरिने विनिमय दर फरक हुन सक्ने भएकाले अद्यावधिक दर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहने जानकारी गराइएको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुडाल र...

अन्य समाचार

- Advertisement -spot_img