spot_img
Saturday, November 23, 2024
52.7 F
Washington DC.
spot_img

इक्वेडर प्रहरीद्वारा ३.५ टन कोकिन बरामद

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले शुक्रबार जानकारी दिएको छ ।

सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरिएको सो लागऔषध बेल्जियम पठाउँन लागिएको केराको कन्टेनरमा लुकाइएको अवस्थामा प्क्राउ परेको इक्वेडोरका प्रहरी कमाण्डर जनरल भिक्टर जराटेले  बताएका छन् । सन् २०२२ मा मात्रै इक्वेडरमा १४४ टन लागूऔषध बरामद गरिएको छ।

इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले आफ्नो देशमा लागूऔषधको तस्करीविरुद्धको लडाइँको घोषणा गरेका छन् । 

बुधवार संयुक्त राष्ट्रसंघ महासभामा आफ्नो भाषणमा लासोले लागुपदार्थको तस्करी विरुद्ध लड्न अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गर्दै ‘अन्तर्राष्ट्रिय अपराधको लागि अन्तर्राष्ट्रिय समाधान चाहिने’ कुरा उल्लेख गरेका छन् । रासस/सिन्ह्वा

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

८.३७ अर्बमा ‘केरा’ किनेर इतिहास रचे क्रिप्टो स्टार जस्टिन सनले

क्रिप्टो दुनियाँका स्टार जस्टिन सनले फेरि एकपटक सनसनी मच्चाएका छन्। ट्रोनका संस्थापक र बिटटोरेन्टका सीईओ सनले मौरिजियो क्याटेलनको विश्वचर्चित...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img