Friday, March 6, 2026
53.4 F
Washington DC.

मेटालाई इयुको डाटा कानूनको उल्लङ्घन गरेकोमा $१. २९ बिलियन को रेकर्ड जरिवाना

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

फेसबुकको मूल कम्पनी मेटालाई युरोपियन युनियन (इयु) को डाटा कानूनको उल्लङ्घन गरेकोमा € १ . २ बिलियन ($ १. २९ बिलियन) को रेकर्ड जरिवाना गरिएको छ, आयरिश डाटा संरक्षण प्राधिकरण (डिपीसी ) ले सोमबार एक बिज्ञप्ति मार्फत जनाएको छ ।

यो मुद्दा एङ्ग्लो-अमेरिकी गुप्तचर एजेन्सीहरूद्वारा व्यापक निगरानीमा फेसबुकको संलग्नतासँग सम्बन्धित छ, जुन अमेरिकी ह्वाइटलब्लोअर एडवर्ड स्नोडेनले खुलासा गरेको थियो।

फर्मले यीयूको जनरल डाटा प्रोटेक्शन रेगुलेसन (GDPR) को उल्लङ्घन गरेको आयरिश डाटा संरक्षण प्राधिकरणले जनाएको छ ।

आयरिश डाटा संरक्षण प्राधिकरण (डिपीसी ) इयुमा व्यक्तिहरूको व्यक्तिगत डेटा सुरक्षित राख्नको लागि मौलिक अधिकारप्राप्त जिम्मेवार राष्ट्रिय स्वतन्त्र प्राधिकरण हो।

यस सम्बन्धमा मेटा वा यसको मालिक मार्क जुकरबर्गबाट कुनै प्रारम्भिक टिप्पणी आएको छैन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img