Friday, March 6, 2026
54.4 F
Washington DC.

ज्ञानेन्द्र मल्लद्वारा १८ बर्ष लामो आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १८ बर्ष लामो आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटको करियरको अन्त गर्ने घोषणा गरेका छन।

मल्लले काठमान्डौमा शुक्रबार पत्रकार सम्मेलन गर्दै आफुले १८ बर्ष लामो आफ्नो अन्तर्राष्ट्रिय र व्यावसायिक दुबै क्रिकेट करियरबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

ज्ञानेन्द्रले शुक्रबार पत्रकार सम्मेलनमार्फत नेपाली टिमको अन्तर्राष्ट्रिय र व्यावसायिक दुवै करियरबाट सन्न्यासको घोषणा गरेका हुन् ।

पूर्व कप्तान पारस खड्काले राजीनामा दिएपछि २०७६ को कात्तिकमा ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरिएको थियो । त्यस अघि मल्लले टिमको उपकप्तानको भूमिका निर्वाह गरेका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img