Tuesday, May 20, 2025
68.4 F
Washington DC.

एप्पलले सेप्टेम्बर १२ मा आईफोन- १५ संस्करण का मोडलहरू सार्वजनिक गर्ने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एप्पलले आधिकारिक रूपमा आफ्नो उच्च प्रत्याशित वार्षिक आईफोन विशेष कार्यक्रमको लागि मिति घोषणा गरेको छ। सेप्टेम्बर १२ मा हुने कार्यक्रमले शोको स्टार – आईफोन १५ लाईनअप प्रदर्शन गर्नेछ।

चार्जिङ र डाटा ट्रान्सफरमा उल्लेखनिय परिवर्तन सहित लाइनअपमा रहेका सबै चार मोडेलहरूले युएसवि-सी पोर्टलाई अपनाउनेछन ।

यस बाहेक एप्पलले आइफोन १५ का चारवटै मोडलमा गरिएको परिवर्तन र अपग्रेडहरू सेप्टेम्वर १२ मा हुने कार्यक्रममा जानकारी गराउदै सोहि दिन प्रि-अर्डरको मिति समेत घोषणा गर्ने भएको छ।

मूल्यहरू यसप्रकार हुने अनुमान गरिएको छः
आईफोन १५ः $७९९
आईफोन १५ प्लसः $८९९
आईफोन १५ प्रोः $९९९
आईफोन १५ प्रो म्याक्सः $१,०९९

आईफोन १५ का चार वटै मोडल का लागि प्रि-अर्डर सेप्टेम्बर १५ मा खुल्नेछ, र डेलिभरीहरू सेप्टेम्बर २२ बाट सुरु हुने भनिएको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img